info@citizengroup.com.np | 977 - 9851091428
  • Citizen Onion Shampoo Quick View
    Add to Wishlist
    Add to Wishlist
    • Citizen Onion Shampoo Quick View
    • Citizen Onion Shampoo
    •  495.00
    • Citizen Onion Shampoo : प्याज  ,भिटामिन -E ,अमला, सिकाकाई, घ्युकुमारी, कागती अादिकाे समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा…
  • Onion hair oil Quick View
    Add to Wishlist
    Add to Wishlist
    • Onion hair oil Quick View
    • Onion hair oil
    •  495.00
    • Onion Hair Oil नेपालमा पाइने प्राकृतिक जडिबुटीहरूकाे समिश्रण गरि सुर्यपाक विधिबाट तयार पारिएकाे तेल हाे । याे तेल अार्यवेदिक पद्धतिबाट तयार पारिएकाे हुनाले यसकाे प्रयाेगले कपालकाे जरालाइ मजबुद बनाइ कपाल झर्नबाट राेक्नुकाे साथै यसकाे नियमित प्रयाेग गर्नाले कपालकाे चायाँ हटाउनुकाे साथै चम्किलाे र मुलायम बनाउँछ । निरन्तर ३ देखि ६ महिना प्रयाेग गर्नाले उमेर नपुगी कपाल फुल्नबाट राेकी कपाल उमार्नकाे…
  • केश उईन तेल Quick View
    Add to Wishlist
    Add to Wishlist
    • केश उईन तेल Quick View
    • केश उईन तेल
    •  295.00
    • केश उईन तेल भृगराज, केशर,सिकाकाई,कालो तिल , अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,मेथी, अदुवा जस्ता कपालको लागि चाहिने जडिबुडीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको नियमित प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न नरुन्त रोक्छ र यसको नियमित प्रयोगले मुलायम, सिल्कि, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झरेको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुन रौं उम्रिन समय लाग्छ ।…
  • पिडा अमृत मालिस तेल Quick View
    Add to Wishlist
    Add to Wishlist
    • पिडा अमृत मालिस तेल Quick View
    • पिडा अमृत मालिस तेल
    •  395.00
    • याे तेलकाे नियमित प्रयाेगले शरिरकाे दुखाइहरू जस्तै हाडजाेर्नी , मांसपेशी , ढाड , कम्मर , हातखुटा , मर्केकाे ,सड्केकाे , नसा च्यापिएकाे , ठाेकिएकाे , बाथ जन्य समस्या युरिक एसिडकाे कारणबाट हुने जाेर्नी दुखाइकाे लागि अति नै उपयाेगी । समिश्रणहरू - पुदिना , निलगिरी , ल्वाङ्ग , मरिच , मेथि , दालचिनी , लसुन , घसिङग्रे , तेजपात , टिमुर…
  • फ्रेशडेन्ट टुथपेस्ट Quick View
    Add to Wishlist
    Add to Wishlist
    • फ्रेशडेन्ट टुथपेस्ट Quick View
    • फ्रेशडेन्ट टुथपेस्ट
    •  175.00
    • फ्रेशडेन्ट टुथपेस्ट नीम, ल्वाङ्ग,पुदिना, बबुल जस्ता जडिबुटीहरुको समिश्रणबाट बनेको मन्जन हो । यसलाई बिहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तै दाँतमा किरा लाग्ने, गिजा दुख्ने, सुन्ने,रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट रहात दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ । प्रयोग विधि — ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण भागमा २ देखि…
  • सिटिजन चिउरी नीम साबुन Quick View
    Add to Wishlist
    Add to Wishlist
    • सिटिजन चिउरी नीम साबुन Quick View
    • सिटिजन चिउरी नीम साबुन
    •  130.00
    • चिउरी निम साबुन चिउरी, नीम, तितेपाती, बेसार, घ्युकुमारी, केशर,चन्दन जस्ता आयुर्वेदिक जडिबुटीहरुबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो,स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी रोग जस्तै दाद, एलर्जी,लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको साथै छाला सम्बन्धी सम्पूर्ण रोग निर्मुल पार्न मद्दत गर्छ । प्रयोग विधि— यो जुनसकै उमेरको व्यतिmले प्रयोग गर्न सकिन्छ ।…
  • सिटिजन पिम्पल क्रिम Quick View
    Add to Wishlist
    Add to Wishlist
    • सिटिजन पिम्पल क्रिम Quick View
    • सिटिजन पिम्पल क्रिम
    •  395.00
    • सिटिजन पिम्पल क्रिम  घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले सफा गरी यसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथै डण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स — साना खटिरामा समेत प्रभावकारी हुन्छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ…
  • सिटिजन पेन सोलुशन Quick View
    Add to Wishlist
    Add to Wishlist
    • सिटिजन पेन सोलुशन Quick View
    • सिटिजन पेन सोलुशन
    •  495.00
    • सिटिजन पेन सोलुशन विभिन्न प्राकृतिक जडिबुटीहरु मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डलको तेल, पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा बाट बनेको मानव शरीरका लागि अतिनै लाभदायक तथा तुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बायेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन,लामखुट्टेले टोकेको…
  • सिटिजन प्लस टी मसला Quick View
    Add to Wishlist
    Add to Wishlist
    • सिटिजन प्लस टी मसला Quick View
    • सिटिजन प्लस टी मसला
    •  125.00
    • टी मसला ल्वाङ्ग,सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दुधको चिया, खीर, हलुवा तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सायान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने पनि फाइदा गर्दछ ।
  • सिटिजन फस्ट रिलिफ स्प्रे सिटिजन फस्ट रिलिफ स्प्रे Quick View
    Add to Wishlist
    Add to Wishlist
    • सिटिजन फस्ट रिलिफ स्प्रे सिटिजन फस्ट रिलिफ स्प्रे Quick View
    • सिटिजन फस्ट रिलिफ स्प्रे
    •  655.00
    • फस्ट रिलिफ स्प्रे टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य  महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ । प्रयोग विधि —…
  • सिटिजन फास्ट सिटिजन फास्ट Quick View
    Add to Wishlist
    Add to Wishlist
    • सिटिजन फास्ट सिटिजन फास्ट Quick View
    • सिटिजन फास्ट
    •  655.00
    • फास्ट रिलिफ स्प्रे टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य  महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ । प्रयोग विधि —…
Close Menu
×
×

Cart