info@citizengroup.com.np | 977 - 9851158524

Selected:

Citizen Onion Shampoo

 495.00

Citizen Onion Shampoo

 495.00

Citizen Onion Shampoo : प्याज  ,भिटामिन -E ,अमला, सिकाकाई, घ्युकुमारी, कागती अादिकाे समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।

प्रयोग विधि — कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २ देखि ३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३ देखि ४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।

Add to Wishlist
Add to Wishlist
Category: Tag:

Description

Reviews

There are no reviews yet.

Be the first to review “Citizen Onion Shampoo”
Close Menu
×
×

Cart