info@citizengroup.com.np | 977 - 9851158524

Selected:

सिटिजन हर्बल लिफ टी

 655.00

सिटिजन हर्बल लिफ टी

 655.00

हर्बल लिफ टी चियाको सेवनबाट धेरै किसिमका स्वास्थ्य लाभ हुन्छ । यो टी तुतसी, त्रिफला, ओजिनल ग्रिन टी, रुबिया मञ्जित, बबुल काटेचु, मिमोसा, इलाइचि,सिटुलस अन्य बहुमुल्य प्राकृतिक जडिबुटीहरुको समिश्रणबाट बनेको टी स्वस्थ्यको लागि अति नै लाभदायक हुन्छ । यसको सेवनले ग्याष्ट्रिक, अम्लपित,कब्जियत, पेट पोन्ने, छाती पोल्ने, अमिलो वाक वाक आउने जस्ता समस्याहरुको समाधान गर्न मद्दत गर्दछ । साथै छालालाई पनि राम्रो गर्छ । यो चियाको सेवनले उच्च रक्तचाप र तौल घटाउन पनि मद्दत गर्दछ ।

प्रयोग विधि — एक कप चिया बनाउनको लागि ३ ग्राम हर्बल लिफ टी राखी उमालेको पानीमा ३ देखि ५ मिनेटसम्म छोपेर राख्ने । चियामा रंग आइसकेपछि दिनमा २ देखि ३ पटक बिहान खाली पेटमा र बेलुका सुत्ने बेलामा सेवन गर्दा स्वस्थ्यको लागि अति नै लाभदायक हुन्छ ।

Add to Wishlist
Add to Wishlist
Category: Tags: ,

Description

हर्बल लिफ टी चियाको सेवनबाट धेरै किसिमका स्वास्थ्य लाभ हुन्छ । यो टी तुतसी, त्रिफला, ओजिनल ग्रिन टी, रुबिया मञ्जित, बबुल काटेचु, मिमोसा, इलाइचि,सिटुलस अन्य बहुमुल्य प्राकृतिक जडिबुटीहरुको समिश्रणबाट बनेको टी स्वस्थ्यको लागि अति नै लाभदायक हुन्छ । यसको सेवनले ग्याष्ट्रिक, अम्लपित,कब्जियत, पेट पोन्ने, छाती पोल्ने, अमिलो वाक वाक आउने जस्ता समस्याहरुको समाधान गर्न मद्दत गर्दछ । साथै छालालाई पनि राम्रो गर्छ । यो चियाको सेवनले उच्च रक्तचाप र तौल घटाउन पनि मद्दत गर्दछ ।

Additional information

Weight 250 g
Dimensions 5 × 7 × 10 cm

Reviews

There are no reviews yet.

Be the first to review “सिटिजन हर्बल लिफ टी”
Close Menu
×
×

Cart