info@citizengroup.com.np | 977 - 9851158524

Selected:

सिटिजन सन ब्लक

 395.00

सिटिजन सन ब्लक

 395.00

सिटिजन सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महत्वपूर्ण तत्वहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम (SPF 30 Formula( Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो क्रिमलाई बिहान र बेलुकी सूत्दा प्रयोग गरेमा अनुहारको लागि अति राम्रो हुनेछ ।

प्रयोग विधि अनुहार लगायत शरीरका नग्न भागमा घाममा निस्कनु भन्दा करिव १० मिनेट अघि नै सन ब्लक क्रिम लगाउनुपर्ने हुन्छ । अनुहार लगायत घाँटीमा सन ब्लक लगाउन बिर्सनुहुन्न ।

Add to Wishlist
Add to Wishlist
Category: Tag:

Description

सिटिजन सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महत्वपूर्ण तत्वहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम (SPF 30 Formula( Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो क्रिमलाई बिहान र बेलुकी सूत्दा प्रयोग गरेमा अनुहारको लागि अति राम्रो हुनेछ ।

Additional information

Weight 250 g
Dimensions 10 × 10 × 10 cm

Reviews

There are no reviews yet.

Be the first to review “सिटिजन सन ब्लक”
Close Menu
×
×

Cart