info@citizengroup.com.np | 977 - 9851158524

Selected:

सिटिजन मार्क्स क्रिम

 395.00

सिटिजन मार्क्स क्रिम

 395.00

सिटिजन मार्क्स क्रिम घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रतनलीहरुमा रत सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ , साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा चमकता आउँछ

प्रयोग विधि — प्रत्येक दिन बेलुकी सुत्नुभन्दा अगाडि फेसवास वा सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम आवश्यकता अनुसार अनुहारमा राम्ररी लगाउने ।

Add to Wishlist
Add to Wishlist
Category: Tag:

Description

सिटिजन मार्क्स क्रिम घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रतनलीहरुमा रत सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ , साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा चमकता आउँछ

Additional information

Weight 50 g
Dimensions 10 × 10 × 10 cm

Reviews

There are no reviews yet.

Be the first to review “सिटिजन मार्क्स क्रिम”
Close Menu
×
×

Cart