सिटिजन मसाज तेल
₨ 175.00
मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल,दालचिनी तेल आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट आयुवेंदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा सम्बन्धी रोगहरु जस्तै नशा खुम्चिएको , नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ । यो तेल सड्के मड्केकोमा अति नै उपयोगी छ । यसको प्रयोगले हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शतिm प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तै वाथ,कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ ।
प्रयोग विधि — जुनसुकै उमेरको व्यतिहरुले संवेदशील अंगहरुमा बाहेक हातखुट्टा,जोर्नी,मर्केको, शरीरको कुनै पनि ठाउँमा हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक प्रयोग गर्न सकिन्छ । साथै दुखेको समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
Description
मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल,दालचिनी तेल आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट आयुवेंदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा सम्बन्धी रोगहरु जस्तै नशा खुम्चिएको , नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ । यो तेल सड्के मड्केकोमा अति नै उपयोगी छ । यसको प्रयोगले हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शतिm प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तै वाथ,कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ ।
Additional information
| Weight | 150 g |
|---|---|
| Dimensions | 4 × 2 × 10 cm |
You must be logged in to post a review.

Reviews
There are no reviews yet.