सिटिजन बडी लोशन
₨ 295.00
सिटिजन बडी लोशन लोशन घ्युकुमारी, मेवा, बदाम, मह, गुलाफ तथा अन्य विभिन्न जडिबुटीहरुको समिश्रणबाट बनाएको लोशनको प्रयोगले शरीरको छालालाई सफा, नरम चम्किलो बनाउछ । यसको नियमित प्रयोगले छाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै घामको किरणलाई रोकी छालालाई सुरक्षित प्रदान गर्छ ।
प्रयोग विधि — यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमा लगाएर हल्का मसाज गर्ने ।
Description
सिटिजन बडी लोशन लोशन घ्युकुमारी, मेवा, बदाम, मह, गुलाफ तथा अन्य विभिन्न जडिबुटीहरुको समिश्रणबाट बनाएको लोशनको प्रयोगले शरीरको छालालाई सफा, नरम चम्किलो बनाउछ । यसको नियमित प्रयोगले छाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै घामको किरणलाई रोकी छालालाई सुरक्षित प्रदान गर्छ ।
Additional information
| Weight | 200 g |
|---|---|
| Dimensions | 5 × 3 × 12 cm |
You must be logged in to post a review.

Reviews
There are no reviews yet.