सिटिजन फास्ट
₨ 655.00
फास्ट रिलिफ स्प्रे टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फस्ट रिलिफ स्प्रे बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।
Description
फास्ट रिलिफ स्प्रे टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
Additional information
| Weight | 252 g |
|---|---|
| Dimensions | 25 × 55 × 55 cm |
You must be logged in to post a review.

Reviews
There are no reviews yet.