सिटिजन प्लस टी मसला
₨ 125.00
टी मसला ल्वाङ्ग,सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दुधको चिया, खीर, हलुवा तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सायान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने पनि फाइदा गर्दछ ।
Description

Additional information
| Weight | 100 g |
|---|---|
| Dimensions | 5 × 2 × 7 cm |
You must be logged in to post a review.

Reviews
There are no reviews yet.