info@citizengroup.com.np | 977 - 9851158524

Selected:

सिटिजन पेन सोलुशन

 495.00

सिटिजन पेन सोलुशन

 495.00

सिटिजन पेन सोलुशन विभिन्न प्राकृतिक जडिबुटीहरु मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डलको तेल, पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा बाट बनेको मानव शरीरका लागि अतिनै लाभदायक तथा तुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बायेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन,लामखुट्टेले टोकेको र टाउको दुखाईमा मालिस गरेमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु ग्ठिया, बाथ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

प्रयोग विधि — पेन सोलुशन तेल बिहान र बेलुका गरी दिनको २ पटक लगाई मालिस गर्ने ।

Add to Wishlist
Add to Wishlist
Category: Tags: ,

Description

सिटिजन पेन सोलुशन विभिन्न प्राकृतिक जडिबुटीहरु मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डलको तेल, पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा बाट बनेको मानव शरीरका लागि अतिनै लाभदायक तथा तुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बायेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन,लामखुट्टेले टोकेको र टाउको दुखाईमा मालिस गरेमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु ग्ठिया, बाथ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

Additional information

Weight 250 g
Dimensions 4 × 4 × 10 cm

Reviews

There are no reviews yet.

Be the first to review “सिटिजन पेन सोलुशन”
Close Menu
×
×

Cart