info@citizengroup.com.np | 977 - 9851158524

Selected:

सिटिजन पिम्पल क्रिम

 395.00

सिटिजन पिम्पल क्रिम

 395.00

सिटिजन पिम्पल क्रिम  घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले सफा गरी यसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथै डण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स — साना खटिरामा समेत प्रभावकारी हुन्छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रत नलीहरुमा रत सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ , साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा चमकता आउँछ ।

प्रयोग विधि — बिहान र बेलुका गरी दिनको २ पटक  फेसवास वा सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम आवश्यकता अनुसार अनुहारमा राम्ररी लगाउने ।

Add to Wishlist
Add to Wishlist
Category: Tag:

Description

सिटिजन पिम्पल क्रिम  घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले सफा गरी यसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथै डण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स — साना खटिरामा समेत प्रभावकारी हुन्छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रत नलीहरुमा रत सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ , साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा चमकता आउँछ ।

Additional information

Weight 250 g
Dimensions 10 × 10 × 10 cm

Reviews

There are no reviews yet.

Be the first to review “सिटिजन पिम्पल क्रिम”
Close Menu
×
×

Cart