फ्रेशडेन्ट टुथपेस्ट
₨ 175.00
फ्रेशडेन्ट टुथपेस्ट नीम, ल्वाङ्ग,पुदिना, बबुल जस्ता जडिबुटीहरुको समिश्रणबाट बनेको मन्जन हो । यसलाई बिहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तै दाँतमा किरा लाग्ने, गिजा दुख्ने, सुन्ने,रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट रहात दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ ।
प्रयोग विधि — ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण भागमा २ देखि ३ मिनेट सम्मामाझ्ने र सफा पानीले कुला गर्ने । बिहान बेलुका दिनको २ पटक दाँत माझ्ने ।
Description
फ्रेशडेन्ट टुथपेस्ट नीम, ल्वाङ्ग,पुदिना, बबुल जस्ता जडिबुटीहरुको समिश्रणबाट बनेको मन्जन हो । यसलाई बिहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तै दाँतमा किरा लाग्ने, गिजा दुख्ने, सुन्ने,रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट रहात दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ ।
Additional information
| Weight | 175 g |
|---|---|
| Dimensions | 5 × 5 × 12 cm |
You must be logged in to post a review.

Reviews
There are no reviews yet.