info@citizengroup.com.np | 977 - 9851158524

Selected:

पिडा अमृत मालिस तेल

 395.00

पिडा अमृत मालिस तेल

 395.00

याे तेलकाे नियमित प्रयाेगले शरिरकाे दुखाइहरू जस्तै हाडजाेर्नी , मांसपेशी , ढाड , कम्मर , हातखुटा , मर्केकाे ,सड्केकाे , नसा च्यापिएकाे , ठाेकिएकाे , बाथ जन्य समस्या युरिक एसिडकाे कारणबाट हुने जाेर्नी दुखाइकाे लागि अति नै उपयाेगी । समिश्रणहरू – पुदिना , निलगिरी , ल्वाङ्ग , मरिच , मेथि , दालचिनी , लसुन , घसिङग्रे , तेजपात , टिमुर , कपुर , अजवाइन जाइफल अादि ।

Add to Wishlist
Add to Wishlist
Category:

Description

तपाइकाे घरदैलाेमा सिटिजन बान्ड , स्वदेशी वस्तुकाे उपभाेग्ता बनाउने हाम्राे अभियान ।

Reviews

There are no reviews yet.

Be the first to review “पिडा अमृत मालिस तेल”
Close Menu
×
×

Cart