info@citizengroup.com.np | 977 - 9851091428

Selected:

केश उईन तेल

 295.00

केश उईन तेल

 295.00

केश उईन तेल भृगराज, केशर,सिकाकाई,कालो तिल , अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,मेथी, अदुवा जस्ता कपालको लागि चाहिने जडिबुडीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको नियमित प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न नरुन्त रोक्छ र यसको नियमित प्रयोगले मुलायम, सिल्कि, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झरेको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुन रौं उम्रिन समय लाग्छ । त्यसैले केश उईन तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

प्रयाग विधि — यो केश उईन तेल दिनको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी ५ देखि १० मिनेट सम्म लगाई मालिस गर्नु पर्दछ । कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि ९ महिना सम्म लगाउनुपर्छ । नुहाउनु भन्दा ४ ÷ ५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।

Add to Wishlist
Add to Wishlist
Category: Tags: ,

Description

केश उईन तेल भृगराज, केशर,सिकाकाई,कालो तिल , अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,मेथी, अदुवा जस्ता कपालको लागि चाहिने जडिबुडीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको नियमित प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न नरुन्त रोक्छ र यसको नियमित प्रयोगले मुलायम, सिल्कि, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झरेको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुन रौं उम्रिन समय लाग्छ । त्यसैले केश उईन तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

Additional information

Weight 250 g
Dimensions 4 × 8 × 10 cm

Reviews

There are no reviews yet.

Be the first to review “केश उईन तेल”
Close Menu
×
×

Cart