-
- केश उईन तेल
- ₨ 295.00
- केश उईन तेल भृगराज, केशर,सिकाकाई,कालो तिल , अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,मेथी, अदुवा जस्ता कपालको लागि चाहिने जडिबुडीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको नियमित प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न नरुन्त रोक्छ र यसको नियमित प्रयोगले मुलायम, सिल्कि, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झरेको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुन रौं उम्रिन समय लाग्छ ।…
-
- फ्रेशडेन्ट टुथपेस्ट
- ₨ 175.00
- फ्रेशडेन्ट टुथपेस्ट नीम, ल्वाङ्ग,पुदिना, बबुल जस्ता जडिबुटीहरुको समिश्रणबाट बनेको मन्जन हो । यसलाई बिहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तै दाँतमा किरा लाग्ने, गिजा दुख्ने, सुन्ने,रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट रहात दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ । प्रयोग विधि — ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण भागमा २ देखि…
-
- सिटिजन चिउरी नीम साबुन
- ₨ 130.00
- चिउरी निम साबुन चिउरी, नीम, तितेपाती, बेसार, घ्युकुमारी, केशर,चन्दन जस्ता आयुर्वेदिक जडिबुटीहरुबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो,स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी रोग जस्तै दाद, एलर्जी,लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको साथै छाला सम्बन्धी सम्पूर्ण रोग निर्मुल पार्न मद्दत गर्छ । प्रयोग विधि— यो जुनसकै उमेरको व्यतिmले प्रयोग गर्न सकिन्छ ।…
-
- सिटिजन पिम्पल क्रिम
- ₨ 395.00
- सिटिजन पिम्पल क्रिम घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले सफा गरी यसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथै डण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स — साना खटिरामा समेत प्रभावकारी हुन्छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ…
-
- सिटिजन पेन सोलुशन
- ₨ 495.00
- सिटिजन पेन सोलुशन विभिन्न प्राकृतिक जडिबुटीहरु मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डलको तेल, पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा बाट बनेको मानव शरीरका लागि अतिनै लाभदायक तथा तुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बायेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन,लामखुट्टेले टोकेको…
-
- सिटिजन प्लस टी मसला
- ₨ 125.00
- टी मसला ल्वाङ्ग,सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दुधको चिया, खीर, हलुवा तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सायान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने पनि फाइदा गर्दछ ।
-
- सिटिजन फस्ट रिलिफ स्प्रे
- ₨ 655.00
- फस्ट रिलिफ स्प्रे टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ । प्रयोग विधि —…
-
- सिटिजन फास्ट
- ₨ 655.00
- फास्ट रिलिफ स्प्रे टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ । प्रयोग विधि —…
-
- सिटिजन बडी लोशन
- ₨ 295.00
- सिटिजन बडी लोशन लोशन घ्युकुमारी, मेवा, बदाम, मह, गुलाफ तथा अन्य विभिन्न जडिबुटीहरुको समिश्रणबाट बनाएको लोशनको प्रयोगले शरीरको छालालाई सफा, नरम चम्किलो बनाउछ । यसको नियमित प्रयोगले छाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै घामको किरणलाई रोकी छालालाई सुरक्षित प्रदान गर्छ । प्रयोग विधि — यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमा लगाएर हल्का मसाज गर्ने ।
-
- सिटिजन मसाज तेल
- ₨ 175.00
- मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल,दालचिनी तेल आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट आयुवेंदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा सम्बन्धी रोगहरु जस्तै नशा खुम्चिएको , नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै…
-
- सिटिजन मार्क्स क्रिम
- ₨ 395.00
- सिटिजन मार्क्स क्रिम घ्युकुमारी, केसर, नीम, कपूर, गुलाफ, बेसार, टकसाल, तुलसी, ल्वाङ्ग, चंदन आदिजस्ता जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको हो । यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रतनलीहरुमा रत सञ्चार बढाएर छालालाई…
-
- सिटिजन सन ब्लक
- ₨ 395.00
- सिटिजन सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महत्वपूर्ण तत्वहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम (SPF 30 Formula( Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो क्रिमलाई बिहान र बेलुकी सूत्दा प्रयोग गरेमा…
