info@citizengroup.com.np | 977 - 9851091428
-
-
- Citizen Onion Shampoo
-
₨ 495.00
- Citizen Onion Shampoo : प्याज ,भिटामिन -E ,अमला, सिकाकाई, घ्युकुमारी, कागती अादिकाे समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा…
-
-
- Onion hair oil
-
₨ 495.00
- Onion Hair Oil नेपालमा पाइने प्राकृतिक जडिबुटीहरूकाे समिश्रण गरि सुर्यपाक विधिबाट तयार पारिएकाे तेल हाे । याे तेल अार्यवेदिक पद्धतिबाट तयार पारिएकाे हुनाले यसकाे प्रयाेगले कपालकाे जरालाइ मजबुद बनाइ कपाल झर्नबाट राेक्नुकाे साथै यसकाे नियमित प्रयाेग गर्नाले कपालकाे चायाँ हटाउनुकाे साथै चम्किलाे र मुलायम बनाउँछ । निरन्तर ३ देखि ६ महिना प्रयाेग गर्नाले उमेर नपुगी कपाल फुल्नबाट राेकी कपाल उमार्नकाे…
-
-
-
- पिडा अमृत मालिस तेल
-
₨ 395.00
- याे तेलकाे नियमित प्रयाेगले शरिरकाे दुखाइहरू जस्तै हाडजाेर्नी , मांसपेशी , ढाड , कम्मर , हातखुटा , मर्केकाे ,सड्केकाे , नसा च्यापिएकाे , ठाेकिएकाे , बाथ जन्य समस्या युरिक एसिडकाे कारणबाट हुने जाेर्नी दुखाइकाे लागि अति नै उपयाेगी । समिश्रणहरू - पुदिना , निलगिरी , ल्वाङ्ग , मरिच , मेथि , दालचिनी , लसुन , घसिङग्रे , तेजपात , टिमुर…