-
- फ्रेशडेन्ट टुथपेस्ट
- ₨ 175.00
- फ्रेशडेन्ट टुथपेस्ट नीम, ल्वाङ्ग,पुदिना, बबुल जस्ता जडिबुटीहरुको समिश्रणबाट बनेको मन्जन हो । यसलाई बिहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तै दाँतमा किरा लाग्ने, गिजा दुख्ने, सुन्ने,रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट रहात दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ । प्रयोग विधि — ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण भागमा २ देखि…
