info@citizengroup.com.np | 977 - 9851158524
-
-
- सिटिजन प्लस टी मसला
-
₨ 125.00
- टी मसला ल्वाङ्ग,सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दुधको चिया, खीर, हलुवा तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सायान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने पनि फाइदा गर्दछ ।
-
-
- सिटिजन हर्बल लिफ टी
-
₨ 655.00
- हर्बल लिफ टी चियाको सेवनबाट धेरै किसिमका स्वास्थ्य लाभ हुन्छ । यो टी तुतसी, त्रिफला, ओजिनल ग्रिन टी, रुबिया मञ्जित, बबुल काटेचु, मिमोसा, इलाइचि,सिटुलस अन्य बहुमुल्य प्राकृतिक जडिबुटीहरुको समिश्रणबाट बनेको टी स्वस्थ्यको लागि अति नै लाभदायक हुन्छ । यसको सेवनले ग्याष्ट्रिक, अम्लपित,कब्जियत, पेट पोन्ने, छाती पोल्ने, अमिलो वाक वाक आउने जस्ता समस्याहरुको समाधान गर्न मद्दत गर्दछ । साथै छालालाई पनि…