-
- सिटिजन हर्बल जिन्जर एन्टि डेन्ड्रफ सेम्पो
- ₨ 395.00
- सिटिजन हर्बल जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्व अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कगती तथा अन्य तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल…
