info@citizengroup.com.np | 977 - 9851091428

परिचय

हाम्रो देश नेपाल हिमाल, पहाड,तराई भौगोलिक बनाओटले अतिनै सुन्दर देश नेपालमा विश्वमै अति बिशिष्ट प्राकितिक बिशेषताले भरिपूर्ण हाम्रो देश नेपालमा अनेकै किसिमको जडिबुटिहरुको भण्डार छ । तर ति जडिबुटिहरु त्यतिनै खेर गइरहेको अवस्था छ । आजको यो २१ औं सताब्दिमा बिश्वोका बिकसित राष्ट्रहरु रसायनयुक्त समानहरुको प्रयोग बाट आजित भाई फेरी प्राकित तिर फर्किरहेको अवस्थामा सिद्धार्थ हर्बल इण्डष्टृज र बेद हर्बसिटिकल्सले त्यतिकै खेर गइरहेको जडिबुटिहरुलाई सदुपयोग गरि, यस सँग समबन्धित बिशेष्ज्ञहरुको लामो समयको अध्ययन अनुसन्धान पश्चात बिभिन्न स्वास्थ्य र सौन्दर्यका लागि सिटिजन हर्बल ब्रान्डका उत्पादनहरु बजारमा ल्याको छ । मानब प्राणिको स्वास्थ्यलाई ध्यानमा राखी यसका सम्पूर्ण उत्पादनहरुलाई नेपालको ७७ जिल्लामा बजारिकरण गर्ने र सेवा प्रदान गर्ने कार्य यस सिटिजन ग्रुप प्रा. लि. ले गरिरहेको छ ।

Our Management Team

नेपालमा रहेका हजाराै बेराेजगारी व्यक्तिहरूलाइ समान अवसर प्रदान गदै अाफुले पाएका हरेक जिम्मेवारीलाइ् पूण रूपमा निवाह गदै अाइरहुनु भएका सम्पूण व्यवस्थापक Team अाजका युवा देशका भविस्य । विदेशमा हाेइन नेपाल मै मेहेनत गनुपछ । मेहेनत गरे नेपालमा नै केही गन सकिन्छ भन्ने उदारण दिदै । नेपाली युवाहरूलाइ विदेशमा हाेइन स्वदेशमै मेहेनत गरे भविस्य बनाउन प्रेरण दिदै अगाडि बढी रहनु भएका सम्पूण व्यवथापक Team

नेपालमै केही गराै । विदेशमा हाेइन स्वदेशमा परिश्रम गराै ।

Our Team

Board Of Directors Team

Research Directors Team

Business Mobilization Co-ordinator Team

At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praestium voluptatum deleniti atque.

At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praestium voluptatum deleniti atque.

Are you Dedicated, Hardworking, and Fun? Join Us!

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusaum doloremque laudantium, totam rem aperiam, eaque ipsa quae ab illo inventore veritatis et quasi architecto beatae vitae dicta sunt explicabo. Nemo enim ipsam voluptatem quia voluptas sit aspernatur aut odit aut fugit, sed quia consequuntur magni dolores eos qui ratione voluptatem.

Close Menu
×
×

Cart