Citizen Onion Shampoo
₨ 495.00
Citizen Onion Shampoo : प्याज ,भिटामिन -E ,अमला, सिकाकाई, घ्युकुमारी, कागती अादिकाे समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि — कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २ देखि ३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३ देखि ४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।
Description

You must be logged in to post a review.

Reviews
There are no reviews yet.