info@citizengroup.com.np | 977 - 9851158524

Selected:

सिटिजन हर्बल जिन्जर एन्टि डेन्ड्रफ सेम्पो

 395.00

सिटिजन हर्बल जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्व अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कगती तथा अन्य तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।

प्रयोग विधि — कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २÷३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३÷४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।

Add to Wishlist
Add to Wishlist
Category: Tags: ,

Description

सिटिजन हर्बल जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्व अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कगती तथा अन्य तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँनु , कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई चाहिने आवश्यक भिटामिन प्रदान गर्दछ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, सिलकि र चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।

Additional information

Weight 250 g
Dimensions 2 × 8 × 20 cm

Reviews

There are no reviews yet.

Be the first to review “सिटिजन हर्बल जिन्जर एन्टि डेन्ड्रफ सेम्पो”
Close Menu
×
×

Cart